Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक अहिले बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुर गुन्डुमा बसिरहेको छ । बैठकमा जेन-जी आन्दोलन र त्यसपछि विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल हुँदैछ । बैठकले पार्टीको आगामी रणनीति तय गर्नेछ । त्यसैगरी अध्यक्ष केपी शर्मा ओलीको भविष्य पनि यो बैठकले तय गर्नेछ । जेन-जी आन्दोलनका…