राजनीति « Khabarhub

हस्ताक्षर अभियानबारे शेखरको अडान : सरकारले गर्ने अरू धेरै काम छन्, अलोकप्रिय कदम नचालौँ

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर हस्ताक्षर गरेनन् । उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने प्रयोजनका लागि नेपाली कांग्रेस र नेकपा एमाले दुवै सत्ताधारीले आफ्ना संघीय सांसदहरूको हस्ताक्षर संकलन गरे । तर, उक्त हस्ताक्षर संकलन अभियानमा दलको निर्देशनअनुसार डा. कोइरालाले हस्ताक्षर गरेनन् । मंगलबार दिउँसो कोइरालाले हस्ताक्षर नगरेको…