Live on
Your Voice, Your Power
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पूष्पकमल दाहाल प्रचण्डले आन्दोलित शिक्षकलाई आन्दोलन नरोक्न अपिल गरेका छन् । शिक्षा सुधारको माग गर्दै विगत २१ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका शिक्षकलाई पटकपटक धोका भएको भन्दै आन्दोलन नरोक्न प्रचण्डले अपिल गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवस पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा…