Live on
Your Voice, Your Power
काठमाडौं- तिब्बती धार्मिक नेता दलाई लामाको ९१ औँ जन्मदिन मनाउन सरकारले अनुमति दिएको र उक्त कार्यक्रममा पश्चिमा मुलुकका राजदूतहरूको उपस्थिति भएको विषयलाई लिएर संसदमा चर्को विरोध भएको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा नेकपा (एमाले) का सांसद ऐन महरले सरकारको यस कदमप्रति कडा आपत्ति जनाउँदै संसद्को ध्यानाकर्षण गराएका हुन् । नेपालले सदियौँदेखि अवलम्बन गर्दै आएको 'एक…