राजनीति « Khabarhub

कांग्रेसका थप पाँच सहमहामन्त्रीका लागि मतगणना गरिँदै

काठमाडौँ - नेपाली कांगेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा आज पाँच जना सहमहामन्त्रीको मतगणना गरिँदैछ। खसआर्य, पिछडिएको क्षेत्र, मधेशी, मुस्लिम र थारु क्लस्टरको मतगणना केहिबरेमा सुरु हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ । खस आर्यतर्फ देवराज चालिसे र किशोर सिंह राठोर उम्मेदवार रहेका छन् भने पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डे र जीवनबहादुर शाही प्रतिस्पर्धी…