राजनीति Archives | Page 1972 of 2135 | Khabarhub Khabarhub

भारतीय प्रधानमन्त्री मोदीले गरे ओलीको स्वास्थ्य लाभको कामना

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मिर्गौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यारोपण सफलताको  कामना गरेका छन् । आज बिहान ट्वीट गर्दै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल भई शीघ्र स्वास्थ्य लाभ होस् भन्ने कामना गरेका हुन् । मोदीले ट्वीटमा लेखेका छन्, ‘भगवान पशुपतिनाथले तपाईँलाई जहिले राम्रो स्वास्थ्य, खुशी र दीर्घ…