राजनीति Archives | Page 1998 of 2070 | Khabarhub Khabarhub

चिनियाँ ह्याकरलाई सहयोग गर्ने ३ नेपाली नागरिक पक्राउ

काठमाडौं– नेपालको बैंकिङ प्रणाली ह्याक गरी एटिएमबाट पैसा लुट्ने चिनियाँ समूहलाई ‘सहयोग गर्ने’ ३ जना नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । ठमेलस्थित डेस्को मनि एक्चेन्ज र नेपालय मनि एक्सचेन्जका सञ्चालक तथा मेनेजरले चिनियाँ ह्याकरहरुलाई सहयोग गरेको देखिएको हो । चिनियाँ ह्याकरलाई सहयोग गरेको देखिएपछि प्रहरीले डेस्को मनि एक्चेन्जका सञ्चालक वेदनाथ लामिछाने तथा नेपालयका सञ्चालक…