राजनीति Archives | Page 2018 of 2108 | Khabarhub Khabarhub

‘छोरी शिक्षित भए मात्र सामाजिक रुपान्तरण सम्भव’

महोत्तरी- प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शिक्षाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकार मातहतमा राख्नुपर्ने बताए । बुधबार महोत्तरीमा आयोजित साइकल वितरण सामारोहमा उनले वर्तमान समयमा सङ्घीय सरकारको शिक्षा नीतिले समग्र शिक्षा क्षेत्र धरासायी हुँदै गएकाले शिक्षा क्षेत्रमा फड्को मार्नका लागि सम्पूर्ण अधिकार प्रदेश सरकारलाई दिनुपर्नेमा जोड दिए । मुख्यमन्त्री राउतले आजको आवश्यकता प्राविधिक शिक्षा…