Live on
Your Voice, Your Power
गौर– नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य प्रभु साहले प्रदेश नम्बर २ को सरकार संघीय सरकारको जनमुखी कार्यक्रमको बाधक बनिरहेको आरोप लगाएका छन् । दशै, दिपावली तथा छठ पर्वको अवसरमा सोमबार रौतहटको फतुवा विजयपुर नगरपालिका-२, सितलपुरमा नेकपा नगर कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष साहले प्रदेश नम्बर २…