राजनीति « Khabarhub

हरेक ९ महिनामा सरकार परिवर्तन गर्न बानी परेकाहरु सल्बलाए : मुख्यमन्त्री पोखरेल

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल हरेक ९ महिनामा सरकार परिवर्तन गर्न बानी परेका नेताहरु सल्बलाएको बताएका छन्। दाङको तुलसीपुर ४ गणेशपुरमा रहेका शान्ति उद्यान पार्कमा बुद्धको मुर्तिको अनावरण कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सरकार फेरपछि केही पाइन्छ कि भनेर सरकार फेर्न लागेको दाबी गरे। उनले सरकार बदल्नु जनताको हितमा नरहेकोसमेत बताए। उनले भने –‘यो देशमा धेरै…