Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आफू पार्टीको कुनै पनि गुटमा नरहेको स्पष्ट पारेका छन्। शुक्रबार उपाध्यक्ष गौतमले एक प्रेस नोट जारी गर्दै आफूले राखेको ६ बुँदे प्रस्ताव त्यसकै उदाहरण रहेको समेत बताएका छन्। उनले पार्टीभित्र तीन विचारधारा निर्माण भएको र आफू कतै पनि नलागेको बताएका हुन् । “अहिले हाम्रो पार्टीभित्र देखापरेका अन्तरविरोध…