Live on
Your Voice, Your Power
सुर्खेत- भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले कृषिको व्यवसायीकीकरणका लागि सहकारी आवश्यक भएको बताएकी छन् । सहकारी विभाग काठमाडौँले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको स्थानीय तहका पदाधिकारीबीच ‘सहकारी नियमन तथा प्रवद्र्धन’ विषयक अन्तक्रिया गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले समग्र कृषिको विकासमा व्यवसायीकरण गर्न सहकारी आवश्यक भएको बताइन । समृद्धिको अभियानमा महत्वपूर्ण खम्बा भनेको सहकारी…