Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरूले संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण हुने गरी पार्टीले संविधान संशोधनबारे बहस र छलफल चलाउनुपर्ने निष्कर्ष निकालेका छन् । पार्टीका तर्फबाट सरकारको नेतृत्व गरिरहेका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा सोमबार बसेको बैठकले कांग्रेसले संविधान संशोधनबारे बहस र छलफल चलाउनुपर्ने निष्कर्ष निकालेको हो । ‘संविधान संशोधनको कार्य अगाडि बढिराखेको छैन,…