Live on
Your Voice, Your Power
काठमाडौं- सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनसँग सम्बन्धित फैसलामा त्रुटि भएको भन्दै निवर्तमान सभापति शेरबहादुर देउवाले दिएको निवेदन सच्याउन अस्वीकार गरेको छ । न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले बुधबार देउवाको मागअनुसार फैसला संशोधन गर्न नमिल्ने आदेश दिएको हो । देउवाले गत वैशाख ४ गते सर्वोच्चबाट भएको फैसलाको एक खण्डमा त्रुटि भएको दाबी गर्दै…