राजनीति « Khabarhub

ज्ञानेन्द्र शाहीको आरोप- जडीबुटी कम्पनीमा राजावादीले होइन, माओवादीले आगो लगाए

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले गत चैत १५ गते कोटेश्वर र जडीबुटी क्षेत्रमा राजवादीले आगो नलगाएको बताएका छन् । काठमाडौंको बल्खुमा मंगलबार आयोजित राप्रपाको प्रदर्शनलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । ‘चैत १५ गते राजावादीले आगजनी गरेका होइनन्’, उनले भने, ‘त्यसदिन राजावादीबीचमा घुसपैठ गरेर आगजनी गरिएको हो । जडीबुटी…