Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक विवादले पार्टी, संगठन र कार्यकर्तामा असर पारिरहेको भन्दै पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा नागरिक अगुवा तथा बुद्धिजीवीहरूले जोड दिएका छन्। कांग्रेसलाई गुट, समूह र व्यक्तिगत स्वार्थभन्दा माथि उठाएर एकताबद्ध बनाउने उद्देश्यले ‘देश र कांग्रेस जोड्ने अभियान’ले काठमाडौंमा नागरिक अगुवा तथा बुद्धिजीवीसँग अन्तरक्रिया गरेको हो। कार्यक्रममा सहभागीहरूले कांग्रेसभित्र विचार र नेतृत्वका विषयमा…