Live on
Your Voice, Your Power
काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो कर्तव्य पूरा गर्न नसके मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै अध्यक्ष साम्पाङले संसद्प्रति जबाफदेही हुनुपर्ने प्रधानमन्त्रीको कर्तव्य भएकाले त्यसलाई पूरा गर्न नसके मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् । उनले प्रतिनिधिसभा नियमावली १५ को उपनियम २ अनुसार…