राजनीति « Khabarhub

लुम्बिनीमा सरकार बनाउन ओली-प्रचण्ड दुई बुँदे सहमति, मोहनविक्रम पनि मिसिए

काठमाडौं- लुम्बिनी प्रदेशमा सरकार बनाउन नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीसँगै नेपाल कम्युनिष्ट पार्टी (मसाल) पनि मिसिएको छ। बुधबार तीन दलबीच लुम्बिनी प्रदेश सरकार गठनसहित राष्ट्रिय राजनीतिक विषयमा सहकार्य गर्ने सहमति भएको हो । तीन दलका शीर्ष नेताले दुई बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन्। सहमतिको पहिलो बुँदामा लुम्बिनी प्रदेश सरकार गठन र त्यस प्रदेशका विकास निर्माणका…