Live on
Your Voice, Your Power
काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार मध्यरातमा एउटा रमाइलो पोस्ट गरेका छन् । चितवनमा आइतबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन उद्घाटन सत्रपछि लटौली सेञ्चुरी रिसोर्टमा पुगेपछि बालेनको पोस्ट आएको हो । रास्वपाका वरिष्ठ नेतासमेत रहेका बालेन र रास्वपा सभापति रवि लामिछाने एउटै होटलमा बसेका हुन् । बास बसेको होटलमा खानपिन भएपछि बालेनले रविका…