Live on
Your Voice, Your Power
काठमाडौं- सत्तारूढ नेकपा (एमाले) मा अहिले एउटै गुट छ, जसको नेतृत्व अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । नवौँ महाधिवेशनबाट उपाध्यक्ष बनेकी विद्यादेवी भण्डारी दुई कार्यकाल राष्ट्रपति पदमा बसेपछि अचेल फुर्सदिली छिन् । उनी एमालेको राजनीतिमा त आउन चाहन्छिन् तर बाटो बनिसकेको छैन । एमालेमा हुँदा ओलीकै गुटमा रहेकी उनी पार्टीमा फर्किने भरमग्दुर कोसिस गरिरहेकी…