राजनीति « Khabarhub

गणितमा बलिया, समयसँग कमजोर ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट आठौँ पटक उम्मेदवार भएका छन् । २०४८ सालदेखि झापा ५ बाट निर्वाचन लड्दै आएका ओलीलाई यस पटक युवाहरूले पत्याएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह भारी बन्ने अवस्था देखिएको छ। खासगरी भदौ २३ र २४ को जेन-आन्दोलनपछि उनले घृणा, अपमान, गाली सबै…