Live on
Your Voice, Your Power
अछाम – प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत अछाम क्षेत्र नम्बर २ मा मतगणना जारी छ। हालसम्मको मतपरिणाम अनुसार नेकपा (एमाले) का उम्मेदवार यज्ञबहादुर बोगटी अग्रस्थानमा छन्। बोगटी शाहभन्दा २८६ मतले अगाडि छन्। निर्वाचन आयोगका अनुसार बोगटीले हालसम्म ८ हजार १७० मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाहले ७ हजार ८८४ मत…