राजनीति « Khabarhub

ईश्वर पोखरेल यसरी गर्दैछन् घरदैलो (तस्बिरहरू)

काठमाडौं– यही फागुन २१ गते हुने निर्वाचनको लागि आजदेखि घरदैलो कार्यक्रम सुरु भएको छ ।  त्यस्तै ने काठमाडौं-५ मा एमाले उम्मेदवार ईश्वर पोखरेलले पनि आफ्नो घरदैलो कार्यक्रम सुरु गरेका छन् । उनले आज काठमाडौं-५ का क्षेत्रमा घरदैलो गरेका हुन् ।  तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी