Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित १५औँ महाधिवेशनको कार्यतालिका स्थगित गरेर एकताका लागि निर्णायक वार्ता थाल्न संस्थापन र संस्थापनइतर समूहलाई आग्रह गरेका छन्। पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसहितका नेताहरूले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै दुवै पक्षलाई महाधिवेशनको कार्यतालिका स्थगित गरी पार्टी एकताका लागि तत्काल निर्णायक वार्ता प्रारम्भ…