Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले चिनियाँ महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयनमा लैजानुको विकल्प नरहेको बताएका छन् । एमाले प्रचार विभागले बुधबार काठमाडौंमा सम्पादकहरूसँग गरेको अन्तरसंवादका क्रममा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले यस्तो बताएका हुन् । ज्ञवालीले यसअघि कांग्रेसले बीआरआई अनुदान भए मात्रै लिने तर ऋण नलिने भनेर गरेको निर्णयका सन्दर्भमा ज्ञवालीले एमसीसीको…