Live on
Your Voice, Your Power
काठमाडौँ – नेपाली कांग्रेसका शीर्ष नेताहरूले संयुक्त निर्णय गरेर बागमती प्रदेश सरकार सञ्चालन गर्ने आश्वासन दिएपछि निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा समूहले नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिएका छन् । प्रदेश राजधानी हेटौंडा (मकवानपुर)मा मंगलबार बेलुकी बसेको प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका मुख्यमन्त्री बानियाँले आफ्नै दल नेपाली कांग्रेसका असन्तुष्ट सांसदहरूसमेतको गरी ६३…