Live on
Your Voice, Your Power
काठमाडौं- नवनियुक्त युवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको अन्तर्राष्ट्रिय विभाग प्रमुख शिशिर खनालले परराष्ट्रमन्त्रीको जिम्मा पाएका छन् । फाल्गुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ६ बाट निर्वाचित बनेका उनको यो मन्त्रीका रुपमा दोस्रो जिम्मेवारी हो । यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा २०७९ माघ ३ गते…