Live on
Your Voice, Your Power
काठमाडौं-नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले विगतमा पार्टीको अनुशासन उल्लंघन गरेका नेताहरू र कार्यकर्तालाई माफी दिने निर्णय गरेको छ। पार्टीको शनिबार बसेको बैठकले यसबारे माफी मिनाहासम्बन्धी निर्णय कार्यान्वयनका लागि सम्बन्धित सबै तहका कार्यसमितिहरूलाई निर्देशन दिएको छ। बैठकले विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवार विरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा अनुशासन…