Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले केन्द्रीय कमिटी सचिवालय बैठकका निर्णयप्रति चार बुँदे फरक मत पार्टी कार्यालयमा दर्ता छन्। शनिबार बसेको सचिवालय बैठकले गरेको फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार छनोट प्रक्रियामा गम्भीर कमजोरी गरेको उल्लेख गर्दै उनले आइतबार फरक मत दर्ता गराएका हुन् । फरक मतमा भट्टराईले उम्मेदवार छनोट स्पष्ट मापदण्डबिनै गरिएको, आन्तरिक…