Live on
Your Voice, Your Power
काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शानदार जित हात पारेको छ । शनिबार राति भएको खेलमा सिटीले ब्राइटनलाई ४-१ गोलले हराएको हो । सिटीको जितमा फिल फोडेनले दुई गोल गरे । इल्के गुन्डोगान र रियाद महरेजले एक एक गोल गरे । ब्राइटनका एलेक्सिस माकले एक गोल फर्काए । जितसँगै सिटीले ९ खेलमा २० अंक…