क्रिकेट Archives | Page 121 of 290 | Khabarhub Khabarhub

क्यानले गर्‍यो एसियाली खेलकुद प्रतियोगिता खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौँ- आगामी असोज ६ गतेदेखि चीनको हाङझावमा सुरु हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको नाम सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले १५ सदस्यीय नेपाली क्रिकेट टोलीको नाम सार्वजनिक गरेको हो । छनोट हुने नेपाली टोलीको कप्तानमा रोहित पौडेल रहेका छन् । त्यस्तै अन्य सदस्यमा करण केसी, प्रतिश जिसी,…