क्रिकेट « Khabarhub

ललितले भने- जनता आवासको घर चाहिँदैन, कुनै विपन्न परिवारलाई दिनू

विराटनगर- नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितनारायण राजवंशीले आफ्नो परिवारका लागि आफैं घर बनाउन सक्षम रहेको बताएका छन् । कोशी प्रदेश सरकारले ‘जनता आवास कार्यक्रम’ अन्तर्गत बनाइदिने भनिएको घर आफूले नलिने ललितले बिहीबार विराटगरका पत्रकारसँग बताएका हुन् । ‘मेरो परिवारलाई राख्ने घर बनाउन म आफैँ सक्षम छु’, उनले भने, ‘जसका लागि घर बनाउने पैसा आएको…