फुटबल « Khabarhub

‘ए’ डिभिजनमा आज छैटौँ चरणका खेल सुरु हुने

काठमाडौँ - सहिद स्मारक लिग ‘ए’डिभिजन फुटबलमा आज (शुक्रबार) छैटौँ चरणको खेल सुरु हुँदैछ। जारी प्रतियोगितमा आज दुई खेल हुनेछन् । पहिलो खेलमा विभागीय टोली एपीएफ फुटबल क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । एपीएफ ५ खेलमा ४ अंक जोडेर ११ औं…