फुटबल Archives | Page 187 of 349 | Khabarhub Khabarhub

टोकियो ओलम्पिक : पुरुष फूटबलको उद्घाटन खेलमा स्पेन र इजिप्टबीचको खेल जारी

काठमाडौँ– टोकियो ओलम्पिकमा पुरुष फूटबलका स्पर्धाहरु बिहीबार शुरु भएका छन् । १६ टिमलाई बिभिन्न ४ समूहमा विभाजन गरी बिहीबारबाट स्पर्धा शुरु भएको हो । समूह ए मा आयोजक जापानसहित फ्रान्स, मेक्सिको र साउथ अफ्रिका छन् । समूह बी मा दक्षिण कोरिया, न्युजिल्याण्ड, होण्डुरस र रोमानिया हुँदा समूह सी मा अर्जेन्टिना, स्पेन, ईजिप्ट र अष्ट्रेलिया छन्…