फुटबल « Khabarhub

यी हुन् पहिलो पटक विश्वकप खेल्न लागेका चार नयाँ टोली

काठमाडौँ - विश्व फुटबलको सबभन्दा ठूलो महोत्सव फिफा विश्वकपको आकार यस पटकदेखि ३२ बाट बढाएर ४८ टोली पुर्‍याइएको छ । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्न लागेको यस ऐतिहासिक संस्करणमा ४ नयाँ टोलीले पहिलो पटक विश्वकपको मञ्चमा ‘डेब्यु’ गर्दै छन् । विश्वकपको ९६ वर्ष लामो इतिहास र २२ वटा संस्करण पार हुँदासम्म संसारका…