फुटबल Archives | Page 27 of 345 | Khabarhub Khabarhub

आर्सनलले निकाल्यो तीन शून्यको प्रभावशाली जित

काठमाडौं - खराब खेल प्रदर्शन गर्दै आएको आर्सनलले इङ्लिस प्रिमियर सिप अन्तर्गत शनिबार राति भएको खेलमा प्रभावशाली जित निकालेको छ। आर्सनलले गएराति नटिङघम फरेस्टमाथि ३-० को जित हात पारेको हो। आर्सनलको पछिल्ला ५ प्रिमियर सिपको खेलमा यो पहिलो जित हो। खेलाडीको चोट तथा कठिन खेलका कारण आर्सनल धेरैपछि परेको थियो। खेलको १५ औँ मिनेटमा मार्टिन…