फुटबल « Khabarhub

थ्री स्टारको अंक तालिकामा सुधार, लिगमा सय गोल पूरा

काठमाडौं– हिमालयन शेर्पालाई पराजित गर्दै थ्रीस्टार क्लब शहीद स्मारक ए डिभिजन लिगको शीर्ष तेस्रो स्थानमा उक्लिएको छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा शेर्पालाई ३–१ गोल अन्तरले पराजित गर्दै १४ अंकसहित थ्रीस्टार तेस्रो स्थानमा उक्लिएको हो । यसअघि थ्रीस्टार ७ खेलबाट ११ अंकसहित लिगको पाँचौ स्थानमा रहेको थियो । हिमालयन शेर्पालाई पराजित गर्न थ्रीस्टारका…