Live on
Your Voice, Your Power
काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीले प्रभावशाली जित दर्ता गरेको छ। लिग अन्तर्गत अवे मैदानमा भएको खेलमा बर्नलीलाई ४–१ ले पराजित गर्दै म्यानचेस्टर सिटी पुनः दोस्रो स्थानमा फर्किएको छ । पहिलो हाफमा एक गोल गरेको सिटीले दोस्रो हाफमा थप तीन गोल गरेर एक गोल खाएको हो । उसका लागि…