फुटबल « Khabarhub

बार्सिलोना स्पेनिस लिगको शीर्ष स्थानमा उक्लियो

एजेन्सी– बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिवार सम्पन्न खेलमा इबरलाई पराजित गर्दै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । शीर्ष स्थानमा पुर्‍याउन बार्सिलोनाका लागि एन्टोनी ग्रिजम्यान, लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरेका थिए । खेलको पहिलो हाफको १३ मिनेटमा ग्रिजम्यानको गोलबाट अग्रता बनाएको बार्साका लागि मेस्सीले ५८ औं र…