फुटबल Archives | Page 34 of 350 | Khabarhub Khabarhub

रातो कार्डले निलम्बित रेखाको स्थानमा खेल्दैछिन् सरु

काठमाडौं- साफ महिला च्याम्पियनसिपको फाइनलखेलमा नेपालले बंगलादेशविरुद्ध अहिले खेलिरहेको छ । जारी प्रतियोगिताकी हाई स्कोरर रेखा पौडेल भने फाइनल भिडन्तमा मैदानमा देखिएकी छैनन् । रेखा पौडेलले भारतविरुद्धको सेमिफाइनल भिडन्तमा रातो कार्ड पाएको करणले यो खेल गुमाएकी हुन् । उनको स्थानमा नेपालले मिडफिल्डर सरु लिम्बुलाई उतारेको छ । साँझ साढे ६ बजेदेखि काठमाडौंस्थित दशरथ रंगशालामा भइरहेको…