फुटबल Archives | Page 346 of 355 | Khabarhub Khabarhub

शीर्ष स्थानमा पुग्यो लिभरपुल, सिटीभन्दा २ अंक बढी

एजेन्सी– शीर्ष स्थानको म्यानचेस्टर सिटीलाई उछिन्दै इङ्लीस प्रिमियरर लिगमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा टोटनह्यामलाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो । टोटनह्यामको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली लिभरपुलले घरेलु टोलीलाई २—१ गोल अन्तरले पराजित गरेको हो । लिभरपुलले खेलको १६ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो…