फुटबल « Khabarhub

च्याम्पियन्स लिग : रियल र बार्सिलोनाको फाइनल भेट कति सम्भव ?

युरोपको सर्वाधिक प्रतिष्ठित व्यवसायी फुटबल च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको छ। शुक्रवार सार्वजनिक भएको ड्र अनुसार आम फुटबल पारखीरूले चाहेको ‘एल क्लासिको’ फाइनलको सम्भावना भने कायम नै छ। यदि फाइनलमा प्रवेश गरेमा बार्सिलोना र रियल म्याड्रिड व्यवस्थापनका लागि मात्र होइन, क्लबका स्टारका लागि समेत यो भिडन्त रोमाञ्चक हुनसक्ने छ। गत वर्ष रोड्रीले ‘बालोन डी ओर…