फुटबल « Khabarhub

युरोकपमा रोमानियाको सानदार सुरुवात

काठमाडौं– युरोकप फुटबलमा रोमानियाले सानदार सुरुवात गरेको छ । गएराति जर्मनीको म्युनिखमा भएको समूह ‘ई’ अन्तर्गतको खेलमा युक्रेनलाई ३–० गोलले हराउँदै रोमानियाले जित निकालेको हो । रोमानियाका लागि निकोलाई स्टानसिउ, राजभान मारिन र डेनिस ड्रागुसले एक–एक गोल गरेका थिए । खेलको २९औँ मिनेटमा रोमानियाका स्टानसिउले सुरुवाती गोल गरेका थिए । त्यसपछि ५३औँ मिनेटमा राजभान र…