फुटबल « Khabarhub

स्पेनिस ला लिगा : एथ्लेटिकोसँग भिल्ला रियल पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिड जित निकाल्दै चौथो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा भिल्ला रियललाई २–१ गोलले हराउँदै एथ्लेटिको चौथो स्थानमा उक्लिएको हो । एथ्लेटिकोलाई जित दिलाउन एक्सेल विट्सेल र साउल जिग्गेजले एक–एक गोल गरेका थिए । भिल्लाका अलेक्जेन्डर सोरलोथको एक गोल फर्काए । विट्सेलले खेलको नवौँ मिनेटमा एथ्लेटिकोलाई सुरुवाती अग्रता…