Live on
Your Voice, Your Power
काठमाडौँ - इन्टर मिलानले एसी मिलानलाई पराजित गरेको छ। युइएफए च्याम्पियन्स लिग अन्तरगत सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानले एसी मिलानलाई २-० ले पराजित गरेको हो। बुधबार राती मिलान डर्वीमा भएको खेलमा एसी मिलानलाई २–० ले पराजित गरे पछि इन्टरले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। पहिलो हाफको ८ औं मिनेटमा इडेन जेकोले पहिलो गोल गर्दै…