Live on
Your Voice, Your Power
काठमाडौँ– फिफा महिला विश्वकप फुटबलमा आज पनि प्रि–क्वाटरफाइनलका दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा इंग्ल्याण्ड र नाइजेरियाबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ । इग्ल्याण्ड समूह ‘डी’ को विजेता बन्दै अन्तिम १६ मा पुगेको थियो भने नाइजेरिया समूह ‘बी’ को उपविजेता बनेको थियो ।…