भलिबल « Khabarhub

सेन्ट्रल जोन खेल्ने महिला भलिबल टोली आज बंगलादेश जाँदै

काठमाडौं- बंगलादेशमा आयोजना हुने पहिलो संस्करणको एशियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्न नेपाली टोली आज बंगलादेश जाने भएको छ । यही कात्तिक २१ देखि २९ गतेसम्म ढाकामा आयोजना हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन जाने टोलीलाई नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमन शर्मा, महासचिव जीतेन्द्रबहादुर चन्द, उपाध्यक्ष रञ्जन खड्कालगायतले सफलताको शुभकामना…