स्टोरी « Khabarhub

उपसभामुखप्रति सभामुखको अविश्वास, सभामुखले राजनीतिक चरित्र देखाएको सरोकारवालाको टिप्पणी

अधिकारको विषयलाई लिएर लाभको पदमा रहने व्यक्तिहरूबीच बाक्लै टकराव देखिने गरेको छ । संविधानले राष्ट्रपति-उपराष्ट्रपति, प्रधानमन्त्री–उपप्रधानमन्त्री, सभामुख–उपसभामुख , मन्त्री, राज्यमन्त्रीदेखि सहायकमन्त्री सम्म प्रबन्ध गरेको छ । तर यी पद सत्ताको भागवण्डा मिलेपछि पनि अधिकारक्षेत्रको विषयलाई लिएर बाक्लै रस्साकस्सी चल्ने गरेको छ । पछिल्लो समय सभामुख र उपसभामुखको विवाद सतहमा आएको छ ।  सभामुख देवराज घिमिरेले…