स्टोरी « Khabarhub

गुलाफले जोड्छ प्रेमको नाता !

आज प्रणय दिवस अर्थात् १४ फेब्रुअरी ।  यस दिन विश्वभर नै आपसमा उपहार साटासाट गरी मनाइँदै छ । प्रणय दिवसको अवसरमा परिवार साथीभाइहरूलाई विभिन्न उपहार प्रदान गरी प्रेम सद्भाव साटासाट गर्ने प्रचलन रहेको छ । उपहारमा पहिलो प्राथमिकता पाउने वस्तु भनेकै गुलाफ हो । गुलाफ विश्वकै प्रसिद्ध फूल हो । यसलाई प्रेमको प्रतीक नै मानिन्छ,…