स्टोरी « Khabarhub

एमालेले थाप्यो राष्ट्रियसभा अध्यक्षको ‘ढोक्सा’; प्रधानमन्त्री नरम, कांग्रेस रुष्ट

काठमाडौं- नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा सहमति प्रयास खोजेको छ । सङ्क्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुङ्ग्याउनका लागि एमालेलाई राष्ट्रियसभा अध्यक्ष दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नरम भएको बताइएको छ । माओवादीले सत्ता पक्ष र विपक्ष भन्नु भन्दा पनि राष्ट्रियसभा अध्यक्षमा सहमति गरेर अगाडि बढ्नुपर्ने प्रस्ताव अगाडि सारेको माओवादीका एक पदाधिकारीले खबरहबलाई बताए । तर, कांग्रेस…